पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज जिल्ला अदालत मुद्दा दायर गर्ने तयारी गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी सहितको अनुसन्धान प्रतिवेदन तिहार अघि नै बुझाइसकेको छ । प्रतिवेदन अध्ययनपछि आज कार्यालयले मुद्दा … Continue reading पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर गर्ने तयारी